मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी … पूरा पढ्नुहोस् »

नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन सरोकारवाला पक्षलाई आग्रह गरेका छन्। भाद्र २३ र २४ गते भएको जेएनजी आन्दोलनका क्रममा एनसेल, … पूरा पढ्नुहोस् »

कर्मचारीलाई हस्तक्षेप गर्दिनँ : सञ्चारमन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले ६ महिनामा कायापलट गर्न नसकिने बताएका छन् । सञ्चारमन्त्रीको पदभार ग्रहणपछि उनले जसरी पनि फागुन २१ मा निवार्चन गर्नुपर्ने बताए । ६ महिनामा केही … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारमा थप चार मन्त्रीले जिम्मेवारी सम्हाले

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थप चार मन्त्रीले जिम्मेवारी सम्हालेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, गैरसरकारी संस्थाका नेता तथा समता फाउन्डेसनका अध्यक्ष … पूरा पढ्नुहोस् »

सवारी साधनमा आजदेखि असोज २२ गतेसम्म ‘रुट परमिट’ खुला

काठमाडौं । यात्रु वाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला … पूरा पढ्नुहोस् »

टेलिकमको ‘दसैं–तिहार अफर’ इन्टरनेट जडान शुल्क पूर्ण मिनाहा, मोबाइल सेवामा विशेष प्याकेज सुविधा

काठमाडौं । नेपाल टेलिकमले महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले इन्टरनेटदेखि मोबाइल सेवासम्मका … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् विस्तार, शपथ २ बजे

काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश … पूरा पढ्नुहोस् »

दसैँ घरमा राखियो जमरा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ … पूरा पढ्नुहोस् »

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार (असोज ६) तोलामा ७०० रुपैयाँले बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन सुनको मूल्य तोलाको दुई लाख १७ हजार ८०० रुपैयाँ … पूरा पढ्नुहोस् »

देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको … पूरा पढ्नुहोस् »