२४ घण्टामा ४३ हजारले काठमाडौं उपत्यका छोडे

काठमाडौं । दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि … पूरा पढ्नुहोस् »

मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

भरतपुर । गएरातभर बन्द गरिएको मुग्लिङ–नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन् । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज … पूरा पढ्नुहोस् »

आज घटस्थापना दुर्गापूजाको आरम्भ

आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु हुन्छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु … पूरा पढ्नुहोस् »

नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, … पूरा पढ्नुहोस् »

प्राधिकरणबाट हितेन्द्रदेव हटाइए, नयाँ एमडीमा सिलवाल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले बताए … पूरा पढ्नुहोस् »

निजी क्षेत्रको ८० अर्ब बराबर सम्पत्ति नष्ट, दोषीमाथि कारवाही गर्न माग

काठमाडौं । जेनजी आक्रमणबाट निजी क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति ब्यहोरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले संकलन गरेको प्रारम्भिक विवरणले यस्तो देखाएको महाससंघका अध्यक्ष चन्द्रप्रसाद … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू पक्राउ

काठमाडौँ । प्रधानमन्त्री शुसीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि … पूरा पढ्नुहोस् »

ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण … पूरा पढ्नुहोस् »

आवश्यक परे आधा सम्पत्ति राज्यलाई दिन तयार छु : अध्यक्ष गुरूङ

काठमाडौं । भाटभटेनी अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले आफ्नो सम्पत्तिको आधा सम्पत्ति आवश्यक परेमा राज्यलाई दिन तयार भएको आफूमाथि पटक–पटक किन आक्रमण भइरहेको छ भनी प्रधानमन्त्री सुशीला कार्कीसँग प्रश्न … पूरा पढ्नुहोस् »

वर्तमान राजनीतिकमा देखा परेका ‘धमिलो पानीमा माछा मार्ने’ प्रवृत्तिप्रति सचेत रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा सुशासन र विधिको शासन स्थापना हुनुपर्नेमा जोड दिएका छन् । आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले … पूरा पढ्नुहोस् »