जेनजी आन्दोलनले कांग्रेसलाई १ अर्बको क्षति, ५० कार्यालय ध्वस्त

काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेसका केन्द्रीयदेखि जिल्लासम्मका कार्यालयहरूमा भएको तोडफोड र आगजनीले पार्टीको १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । पार्टीको केन्द्रीय कार्यालय, सातवटै प्रदेश कार्यालय, ४० … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलले साधारण शेयर निष्काशन गर्ने,निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५,००,००० कित्ताको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा … पूरा पढ्नुहोस् »

बालेनप्रति हर्कको कटाक्ष–उहाँ लुक्नु हुन्छ, म देखिन्छु

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)प्रति कटाक्ष गरेका छन् । उनले बालेन लुक्ने तर आफू देखिने जनताको प्रतिनिधि भएको बताएका छन् । धरानमा आफ्नै कार्यकक्षमा … पूरा पढ्नुहोस् »

सेनाको सुरक्षाबाट बाहिरिए ओली

काठमाडौं । नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासल प्रांगणमा शुक्रबार कार्यक्रम गर्दै छ । बिहान ८ बजेका लागि कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संयम गुमाउनु हुँदैन

भदौ २३ र २४ गतेको आततायी घटनाबाट खण्डहरमा परिणत भएको नेपाललाई कसरी पुनः स्थान गर्ने भन्ने प्रश्न झन् गम्भीर बन्दै गएको छ । सारा नेपाल ह्वार्र ह्वारी जल्दा समेत रमिते … पूरा पढ्नुहोस् »

गोकर्णेश्वरमा महिलामाथि खु-कुरी प्रहार

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा बिहीबार ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार गरिएको घटना सार्वजनिक भएको छ । शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो । प्रहरीले … पूरा पढ्नुहोस् »

जेन्जी आन्दोलनको (भाद्र २३-२४) प्रत्यक्षदर्शीको भोगाई

काठमाडौँ । जेन्जी पुस्ताको आन्दोलनमा बि.पी. काँग्रेसको  जिम्मेवार व्यक्ति भएको नाताले म र मेरो सानो टिम हामी शान्तिपूर्ण रूपमा हाम्रो सहभागिता दर्साउँदै भदौ २३ गते बिजुली बजार, काठमाडौँको रोडमा निस्किऊँ … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको आँधीमा उभिएकी आशिका तामाङ

काठमाडौँ । जेनजी आन्दोलनको अत्यास लाग्दो, भयावह र कष्टकर परिदृश्यबीच देशले एउटा अदृश्य नायिकालाई चिनेको छ । आशिका तामाङ । हुन त यो नाम नयाँ भने होइन्, यस अघि पनि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङ्गको शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री शुसीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच आधा घण्टा फोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको … पूरा पढ्नुहोस् »