फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । अमेरिकामा अर्को वर्ष (सन् २०२६ मा) हुने ९८औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने … पूरा पढ्नुहोस् »

उच्च मनोबलका साथ सेवामा तल्लीन हुन गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ । गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उनले यस्तो निर्देशन दिएका हुन् । जेन … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको आडमा राजनीतिक दलले गरेको योगदान मेट्ने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन्। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै … पूरा पढ्नुहोस् »

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’

काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ … पूरा पढ्नुहोस् »

मुलुक नरसंहारको जिम्मेवारी कसले बोक्छ ?

काठमाडौँ । जेनजीको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको शान्ति सुरक्षाको अवस्थाको चित्र स्पष्ट रूपमा बाहिर ल्याइदिएको छ । जेनजी नामको अहिले नेपालमा कुनै राजनीतिक पार्टी सामाजिक … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो, दुई लाख १५ हजार दुई सयमा कारोवार

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा नेपाल टेलिकमद्वारा ‘संविधान दिवस अफर’ सार्वजनिक

काठमाण्डौं । नेपाल टेलिकमले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७२ को घोषणा भएको एक दशक पूरा भएको अवसरमा ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गर्ने भएको छ। यो अफर असोज २ देखि … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको फाइदा उठाउँदै रास्वपाको नाममा धम्की दिनेहरूमाथि छानबिन होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपाको बदनाम गरेको आरोप लगाएको छ । रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदी टेलिफोन वार्ता गर्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । बिहीबार प्रधानमन्त्रीज्यूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गर्दै हुनुहुन्छ, परराष्ट्र … पूरा पढ्नुहोस् »

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका … पूरा पढ्नुहोस् »