चितवनमा प्रधानमन्त्री देउवा निजी गाडीमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आउनुभएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् … पूरा पढ्नुहोस् »

थप १९ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन … पूरा पढ्नुहोस् »

लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको … पूरा पढ्नुहोस् »

सुख्खा पहिरो जाँदा दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला । जुम्लाको तिलागाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ । पहिरोमा एक महिला घाइते भएकी छन् । तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक ३१ अंकले घट्यो

काठमाडौं । नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको … पूरा पढ्नुहोस् »

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिए

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा … पूरा पढ्नुहोस् »

नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर

काठमाडौं । ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ए लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य … पूरा पढ्नुहोस् »

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट दिनेछौँ”

जनकपुर । सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।’ यही वैशाख ३० गते हुने … पूरा पढ्नुहोस् »

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट दु्रतमार्ग निर्माण गछौँ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात दु्रतमार्ग निर्माण गरिने बताए । कैलालीको … पूरा पढ्नुहोस् »

गर्न नसकिएका कामप्रति मतदातासामु क्षमा पनि माग्नुपर्छ ?

बागलुङ । नौ दिनपछि स्थानीय तह चुनावको मतदान छ । दल र तिनका उम्मेदवार अनेक जुक्ति रचेर मतदाता फकाउने दाउमा छन् । कतिले ‘सपनाको पोको’ बाँडिरहेका छन्, कोही पुरानै प्रतिबद्धता … पूरा पढ्नुहोस् »