उपप्रधानमन्त्री सिंहले गरे गढीमाई मन्दिरमा दर्शन

काठमाडौं । उपप्रधान र सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वप्रसिंद्ध पञ्चबर्षीय गढीमाई मन्दीरमा पुजा एवं दर्शन गरेका छन् । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले महागढीमाई नगरपालिका १ को वरियारपुरस्थित शक्ति पिठका रुपमा … पूरा पढ्नुहोस् »

सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेका छन् । सञ्चार तथा सूचना … पूरा पढ्नुहोस् »

संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनुहुन्न : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै … पूरा पढ्नुहोस् »

देश-देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयता बढाउँछ : संस्कृति मन्त्री पाण्डे

पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयतामा नयाँ उचाई हासिल हुने बताएका छन् । सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका … पूरा पढ्नुहोस् »

नेपाल प्रिमियर लिगमा चितवन राइनोजको दोस्रो जित

काठमाडौँ । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र सिपिसीका अध्यक्षबीच भेटवार्ता

चीन । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच नेपाल-चीन सम्बन्धका साथै पारस्परिक … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने

काठमाडौँ । दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको हो । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

वडाध्यक्ष रोजिना श्रेष्ठले लिइन सपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिका- १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले सपथ लिएका छन् । मङ्गलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडाध्यक्ष श्रेष्ठलाई शपथ गराएका … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय सात कम्पनीका एक … पूरा पढ्नुहोस् »

एनपीएल- चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो । राइनोजका … पूरा पढ्नुहोस् »