सर्लाहीमा कांग्रेसको बृहत सभा, आरजुले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेस सर्लाही ४ को क्षेत्रीय सम्मेलन धनकौलमा सुरु भएको छ । सम्मेलन उदघाटनमै कांग्रेसले बृहत् आमसभा आयोजना गरेको छ । सम्मेलनमा कांग्रेसका अगुवा कार्यकर्ता सहभागी भएका छन् … पूरा पढ्नुहोस् »

तिनाउको जलसतह खतराको तहभन्दा माथि, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

रुपन्देही । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । … पूरा पढ्नुहोस् »

कोशी प्रदेश सरकार विवाद : रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व … पूरा पढ्नुहोस् »

नागरिक उन्मुक्तिबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, ४ बजे शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदैछ । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्धको रिट आजबाट पूर्ण इजलासमा सुनुवाइ

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुने भएको छ । उक्त रिटमा तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्ने छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको … पूरा पढ्नुहोस् »

उत्तर गंगामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या

बागलुङ । बागलुङको ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

काठमाडौं । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको … पूरा पढ्नुहोस् »

ट्याक्टर बगाउँदा चालक बेपत्ता

बाजुरा । बाजुराको बिडिमालका गाउपालिका- ९ स्थित अनाया खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने अनाया खोलाले आइतबार राति ट्याक्टर बगाउँदा ट्याक्टर चालक कैलालीको जोशीपुर … पूरा पढ्नुहोस् »

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना- एकको मृत्यु, ३३ जना घाइते

अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको … पूरा पढ्नुहोस् »

कोसी सरकार : उद्धव थापा विरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुन सकेन । रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयु्क्त इजलासमा … पूरा पढ्नुहोस् »