कणार्ली प्रदेश सरकार : कस्को सम्पति कति ?

काठमाडौं । कणार्ली प्रदेश सरकार तीन मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । कांग्रेसबाट मन्त्री भएका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, अर्थमन्त्री बेदराज सिंह र उद्योग, पर्यटन, वन तथा … पूरा पढ्नुहोस् »

आजदेखी कोशी सरकारका बारेमा सर्वोच्चमा बहस हुने

काठमाडौं । आजदेखी कोशी प्रदेश सरकार गठनका बारेमा सर्वोच्चमा बहस हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेपछि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : सातवटै प्रदेशका दुई–दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइनेछ

बारा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साटवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा लम्पी स्किन बाट २६ हजार पशुचौपायाको मृत्यु , छ लाख सङ्क्रमित

महेन्द्रनगर । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी … पूरा पढ्नुहोस् »

प्रदेश सभापति थापाद्वारा केन्द्रीय सदस्य बुढाथोकीलाई कारबाहीको माग

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् । फेसबुक पेजमा लाइभ भइरहेको केन्द्रीय समिति बैठकमा बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

फिर्के खोलाको पुरानो आकार खोज्न सुरु

कास्की । पोखरा महानगरपालिकाले अतिक्रमणको चर्को चपेटामा परेको फिर्के खोलाको पुरानो आकार खोज्न सुरु गरेको छ । फेवातालमा मस्सिने फिर्के खोलाको गाईघाटदेखि खोला घरको सिमाना छुटाउन महानगरले फिर्ता लिँदै फिर्की खोलाको सिमानामा … पूरा पढ्नुहोस् »

एक कर्मचारी कुर्चीमा बसेको अवस्थामा मृत फेला

बाजुरा । बाजुराको  बुढीनन्दा नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।  नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा  मृत फेला परेकाे … पूरा पढ्नुहोस् »

अब कुकुर पाल्न दर्ता अनिवार्य गर्नुपर्ने

गलकोट । बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति … पूरा पढ्नुहोस् »

एमाले नेता विजयबहादुर यादव पक्राउ

बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्। चेक वाउन्सको मुद्दामा जारी भएको पक्राउ पुजीका आधारमा उनलाई आइतबार बाँकेको डुडुवा गाउँपालिका … पूरा पढ्नुहोस् »

कर्णालीका घरघरमा प्रहरीको स्टिकर

काठमाडौं । कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको … पूरा पढ्नुहोस् »