राप्रपाको एक मतले सुदूरपश्चिमको बजेट पास, सांसद विकास कोषमा अब पाँच करोड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास भएको छ । शनिबार मध्यराति सुदूरपश्चिम प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि प्रस्तुत बजेट बहुमतले … पूरा पढ्नुहोस् »

कोशीमा अब कसरी जोगिन्छ कांग्रेस नेतृत्वको सरकार ?

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्ध अन्तरिम आलेश दिएसँगै उद्धव थापा कामचलाउ मुख्यमन्त्री बनेका छन् । सरकार गठन विवादसम्बन्धी मुद्दालाई निरन्तर सुनुवाइ गर्दै तत्काल टुंग्याउन इजलासबाटै मिति तोकेको छ। … पूरा पढ्नुहोस् »

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, सञ्चालकसहित तीन जना पक्राउ

झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ … पूरा पढ्नुहोस् »

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मरे

काठमाडौं । बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ । यो … पूरा पढ्नुहोस् »

तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन

मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, … पूरा पढ्नुहोस् »

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार

काठमाडौं । बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना आइतबार पारित गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्धको रिट न्यायाधीश डा. भट्टराईको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारबिरुद्ध परेको रिटको सुनुवाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको … पूरा पढ्नुहोस् »

जनयुद्धको उपलब्धि, प्रचण्डका छोरीज्वाइँलाई मन्त्री उपहार

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। माओवादीले मन्त्रीको नाम पठाएपछि थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । कोसी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको … पूरा पढ्नुहोस् »

घर भत्किदा एक महिलाको मृत्यु

डोटी । डोटीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–५ गैरामा शनिवार राती एक घर भत्किदा ३० वर्षीया गङ्गा मलासीको च्यापिँएर मृत्यु भएको प्रहरीले जनाएको छ। चार … पूरा पढ्नुहोस् »

बैतडीमा एक नाबालिकामाथि करणी

धनगढी । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक … पूरा पढ्नुहोस् »