रुप्से खोलामा ‘बेलिब्रिज’

काठमाडौं । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहलाई दुईतिहाइ मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् । केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू … पूरा पढ्नुहोस् »

डोल्पाको पाटन फोहरले भरिएपछि यार्सागुम्बा लोप

काठमाडौं । यार्सागुम्बा पाइने डोल्पाका पाटनबाट फोहर सङ्कलन गरिएको छ । डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा पर्ने एक दर्जन पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहर सङ्कलन गरिएको हो । … पूरा पढ्नुहोस् »

ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

काठमाडौँ । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । … पूरा पढ्नुहोस् »

झिलीमिली भयो नारायणी पुल

चितवन । गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ । भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा … पूरा पढ्नुहोस् »

अब प्रदेश सकारले ६ दिन मात्र सार्वजनिक बिदा दिने

काठमाडौं । प्रदेश सरकारहरुले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन मात्र सार्वजनिक बिदा दिने भएको छ । सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक बिदाका वारेमा यस्तो व्यावस्था मिलाएको छ । ‘प्रदेश … पूरा पढ्नुहोस् »

एकैपटक ६ दलले सर्मथन फिर्ता लिँदा लुम्बिनीमा बन्ला कांग्रेस नेतृत्वमा नयाँ सरकार ?

काठमाडौं । लुुम्बिनी प्रदेश सभामा कूल ८७ संख्या छ । सरकार बनाउन बहुमतका लागि ४४ सांसदको आवश्यक पर्दछ । अहिलेको सत्ता गठबन्धनसँग ४५ सांसद छन् । मुख्यमन्त्री एमालेका लिला गिरी … पूरा पढ्नुहोस् »

विमलनगर–घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति … पूरा पढ्नुहोस् »

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

काठमाडौं । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई … पूरा पढ्नुहोस् »

म्याग्दीबाट वार्षिक २५ लाख टन माटो बग्छ बाढीसँगै

म्याग्दी। म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा … पूरा पढ्नुहोस् »