थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर … पूरा पढ्नुहोस् »

दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

काठमाडौँ । जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनि तीन हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित … पूरा पढ्नुहोस् »

बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक : कांग्रेस १६, एमाले १५ मा विजयी

काठमाडौँ । ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भकाएछन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी … पूरा पढ्नुहोस् »

जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी

काठमाडौँ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच … पूरा पढ्नुहोस् »

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

काठमाडौँ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, … पूरा पढ्नुहोस् »

भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट

काठमाडौँ । नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भोट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल … पूरा पढ्नुहोस् »

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

काठमाडौँ । चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन् … पूरा पढ्नुहोस् »

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी

काठमाडौँ । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले … पूरा पढ्नुहोस् »

गोदावरीको मतगणनामा अव्यवस्थित भएको आरोप

ललितपुर । ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएको आरोप लागेको छ । मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएको, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेको, तस्बिर खिच्न नदिएको जस्तो आरोप … पूरा पढ्नुहोस् »

दाङको १६ वडामा मत गणाना सकियो, कुन वडामा कस्को जित भयो ?

काठमाडौँ । दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित … पूरा पढ्नुहोस् »