सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा भूकम्पबाट सामान्य क्षति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा भूकम्पबाट सामान्य क्षति भएको छ । आज बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति पुर्‍याएको हो । भोटेकोशी गाउँपालिका-४ फुलपिङकट्टी … पूरा पढ्नुहोस् »

पछिल्लो समय गुन्द्री बुन्ने चलन हराउँदै

स्याङ्जा । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो-लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको … पूरा पढ्नुहोस् »

शक्तिशाली भूकम्पले हल्लाए पनि नेपालका यी जिल्लाको स्थिति सामान्य

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि … पूरा पढ्नुहोस् »

डाक्नेश्वरी १ का वडाध्यक्ष साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका … पूरा पढ्नुहोस् »

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका … पूरा पढ्नुहोस् »

मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा

चितवन । चितवन जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः पौडेल

बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, … पूरा पढ्नुहोस् »

पर्यटकीय स्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

म्याग्दी । धवलागिरि गाउँपालिका-३ मा रहेको पर्यटकीय स्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने … पूरा पढ्नुहोस् »

बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला

बाँके । बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान … पूरा पढ्नुहोस् »

तराई-मधेशमा चिसो बढ्दै

धनुषा । धनुषालगायत मधेशका जिल्लामा बाक्दो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ । चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा … पूरा पढ्नुहोस् »