मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा … पूरा पढ्नुहोस् »

बझाङमा दुई जीप दुर्घटना, पाँचजनाको मृत्यु

काठमाडौं । बझाङ जिल्लामा एकै दिन दुईवटा जीप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका छन् । बझाङको मष्टा गाउँपालिका–१ मा बिहीबार राति जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका … पूरा पढ्नुहोस् »

कर्णाली बैंकले निक्षेप फिर्ता गर्दै, बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकता

काठमाडौं । कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले रुद्रपुर खानेपानीलाई दियो कम्प्युटर

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गरगरे मार्फत रुद्रपुर खानेपानी संस्थालार्ई कम्प्युटर हस्तान्तरण गरेको छ । रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई … पूरा पढ्नुहोस् »

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

स्याङ्जा । यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशका विधार्थीहरूलाई छात्रवृत्ति प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशका १० जिल्लाका सरकारी विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो । कर्णाली प्रदेश पर्यटकीय … पूरा पढ्नुहोस् »

सर्केगाड गाउँपालिकाका अध्यक्ष रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । स्वार्थ बाझिनेगरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोपमा हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई २ वर्ष कैद … पूरा पढ्नुहोस् »

जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको बिक्री नगरौं- मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण

काभ्रेपलाञ्चोक । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त … पूरा पढ्नुहोस् »

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँ सम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्के सम्म सडक विस्तार … पूरा पढ्नुहोस् »