बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित

महोत्तरी । पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । चिसोकै कारण अहिले सदरमुकाम … पूरा पढ्नुहोस् »

सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था

सोलुखुम्बु् । चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध … पूरा पढ्नुहोस् »

‘बोबाङ गाउँ’ अहिले र पहिले

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिमका विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ … पूरा पढ्नुहोस् »

हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै, फोहरमैला व्यवस्थापन गर्न कठिन

मनाङ । हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ । सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको शाखा फिदिम र फुङलिङमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा … पूरा पढ्नुहोस् »

दक्षिण बागलुङलाई बदलेको करिडोर

बागलुङ । जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाइनन् । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी … पूरा पढ्नुहोस् »

जाजरकोट केन्द्रविन्दु गरेर भूकम्पको धक्का

जाजरकोटमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जारकोटमा बिहान ६ः३३ बजे ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। पश्चिम नेपालमा पुस यता मात्रै ५ वटा भूकम्पको धक्का … पूरा पढ्नुहोस् »

आजैबाट राष्ट्र बैंकको नियन्त्रणमा कर्णाली विकास बैंक, सेयरधनी र निक्षेपकर्ताले चिन्ता नलिनू

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल नेपाल राष्ट्र बैंकले आजैबाट टेकओभर गर्ने भएका छन् । केन्द्रीय बैंकले बाँकेको नेपालगञ्जमा रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त … पूरा पढ्नुहोस् »

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण

काठमाण्डौं । पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र … पूरा पढ्नुहोस् »