कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । बाँकेको नेपालगञ्जमा रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था’ घोषणा गरेको जनाएको छ … पूरा पढ्नुहोस् »

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत गर्दै इनरुवाका यादव

सुनसरी । जिल्ला सदरमुकाम इनरुवा-२ का रवीन्द्र यादवले इनरुवा-२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु. ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च … पूरा पढ्नुहोस् »

बाख्रापालनले फेरिँदै जीवनस्तर

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ झमादीकी सुकमाया नेपालीको गोठमा अहिले कुल ३८ बाख्रा छन् । त्यसमा १५ माउ र छ ठूला बोका छन् । एकपटक वैदेशिक रोजगारीमा गएका छोरा आमाको … पूरा पढ्नुहोस् »

रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस … पूरा पढ्नुहोस् »

जनउत्थान साकोसको १९औं वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न

जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १९औं वार्षिक उत्सव–२०८१ विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १० वटै सेवा केन्द्रहरुमा एकै साथ कार्यक्रम गरेको हो । कार्यक्रममा ऋण बीमा अन्तरगतको … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीको ३० औं साधारण सभा सम्पन्न

कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाइगत रुपमा साधारण सभाको आयोजना गरी गत शुक्रबार निर्णय प्रमाणिकरण सभा गरेको हो … पूरा पढ्नुहोस् »

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमका बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका … पूरा पढ्नुहोस् »

पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : कोइराला

धनगढी । शनिबार कैलालीमा आयोजित कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघको प्रथम अधिवेशनमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन् … पूरा पढ्नुहोस् »

अहिले म विपक्षी दलको नेताको हैसियतमा छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको … पूरा पढ्नुहोस् »

बारामा कारभित्र एकजना मृत फेला

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ११ मा कारभित्र एकजना मृत अवस्थामा फेला परेका छन् । बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »