अझै तीन दिनसम्म देशभरको वायु प्रदूषण कायमै रहने

काठमाडौँ । अझै तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बढिरहेको वायु प्रदूषण कायमै रहने भएको छ ।प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा चल्ने र पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण … पूरा पढ्नुहोस् »

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल … पूरा पढ्नुहोस् »

यस्तो रहनेछ आजको मौसम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही … पूरा पढ्नुहोस् »

डढेलोका कारण वायु प्रदूषण बढ्दो

काठमाडौं । पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण … पूरा पढ्नुहोस् »

हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज … पूरा पढ्नुहोस् »

अमेरिकामा आँधी : पाँच जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी … पूरा पढ्नुहोस् »

आजको मौसम: देशका पहाडी भुभागमाा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रही … पूरा पढ्नुहोस् »

पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज (मंगलबार) देशका पहाडी भू–भागमा मौसम प्रतिकूल देखिएको छ । देशका … पूरा पढ्नुहोस् »

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाडौँ । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ … पूरा पढ्नुहोस् »

लगातार तीन दिन वर्षाको संभावना, सचेत अपनाउन महाशाखाको निर्देशन

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी वायुका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती गण्डकी, लुम्बिनी. कर्णाली र सुदूरपश्चिम … पूरा पढ्नुहोस् »