एमालेका महेश बस्नेत र गोकुल बाँस्कोटा आफ्ना निर्वाचन क्षेत्रबाट एकल सिफारिस

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत र सचिव पदमा पराजित नेता गोकुल बाँस्कोटा आ–आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । बस्नेत भक्तपुर–२ बाट एकल सिफारिस … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण विभाजित नहुने बताएका छन् । विभाजित हुन लागेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला महामन्त्री शर्माले पार्टी पंक्तिलाई विश्वत हुन भनेका … पूरा पढ्नुहोस् »

रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको लर्को

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको … पूरा पढ्नुहोस् »

रास्वपाको बृहत्तर एकता घोषणा सभा आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दैछ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी सोमबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा … पूरा पढ्नुहोस् »

मानवअधिकार आयोगमा साढे दुई घण्टा ओलीको बयान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन् । आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टा समय लगाएर बयान … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगले गुण्डु पुगेर ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् । जाँचबुझ आयोग सम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नो स्टेटमेन्ट दिएको’ पुष्टि गरेको छ । ‘आयोगको … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा होमिनू : संस्थापन पक्ष

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाउनुभएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ । सभापति देउवा निवास महाराजगंजमा आइतबार बसेको बैठकले पार्टीले … पूरा पढ्नुहोस् »

रास्वपामा बालेन पक्षलाई महामन्त्री, कुलमान पक्षलाई सहमहामन्त्री र सहप्रवक्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ । बालेन र कुलमानलाई रास्वपासँग मिलाउनका लागि सक्रिय एक नेताका अनुसार महामन्त्री … पूरा पढ्नुहोस् »

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ । पुस २५ गतेदेखि लागु हुने गरी ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन … पूरा पढ्नुहोस् »