कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : डा महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताए । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवासँग भेट्न नचाहेका यी दुई नेता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् । … पूरा पढ्नुहोस् »

देश र जनताको अवस्थामा परिवर्तन ल्याउने सक्ने व्यक्ति वा पार्टीलाई भोट दिनुहोस

काठमाडौँ । यही बैशाख ३० गते स्थानीय तहको निरिवाचन हुँदै छ । कुनै प्रलय भएन भने ३० गते (शुक्रबार) चुनाव हुने पक्का भइसकेको छ । त्यसैले आजबाट जम्मा २ दिन … पूरा पढ्नुहोस् »

गृहमन्त्री खाणद्वारा पूजा आराधना

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गरेका छन् । सो अवसरमा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए । गृहमन्त्री … पूरा पढ्नुहोस् »

आलेले भने -निर्वाचनपछि देशले विकासको गति लिन्छ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताए । … पूरा पढ्नुहोस् »

मतदानको दिन वर्षाको प्रक्षेपण – मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्नू

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालरत्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । वर्षाका कारणले मतदान र मतगणना … पूरा पढ्नुहोस् »

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका … पूरा पढ्नुहोस् »

मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ । सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको ५ । स्थानीय तह … पूरा पढ्नुहोस् »

गठबन्धन दल भित्र शंका -उपशंका, फकाउँदै कांग्रेस

काठमाडौं । पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ । तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेपछि … पूरा पढ्नुहोस् »

‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो … पूरा पढ्नुहोस् »