मत संकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे आयोगले पार्यो स्पष्ट

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भई … पूरा पढ्नुहोस् »

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

काठमान्डौ । मौन अवधिमा सबै राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सब्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नु पर्नेछ; (क) मौन अवधिभर निर्वाचन प्रचार प्रसार लगायत कुनैपनि … पूरा पढ्नुहोस् »

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमन बिचको सङ्घर्ष: अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिनुभएको छ । उहाँले आज एक सन्देशमार्फत आफ्नो … पूरा पढ्नुहोस् »

जनताको शासक होइन, सेवक बनेर काम गर्ने छु: कुश ढकाल

सधैं समाज सेवामा लागि पर्ने स्थापित नेता हुन् कुशकुमार ढकाल । काठमाडौमा जन्मिएका उनी काठमाडौं महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष उम्मेदवार हुन् । ढकाल यसअघि पनि वडा नं. … पूरा पढ्नुहोस् »

सेवा सुविधा नलिने उम्मेदवारको घोषणा कञ्चनपुर । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।चुनाव प्रचारको मिति सकिनै लाग्दा … पूरा पढ्नुहोस् »

महिला मतदाता भन्छन्: महिलाका मुद्दा उठाउनेलाई भोट

टीकापुर । कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । –––

कसैको पनि स्वतन्त्र उम्मेदवारी भनेको बहुदलवादको बर्खिलाप, निर्दलवादी सोच

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनु भनेको राजनैतिक दल, बहुलबाद, प्रजातन्त्र, गणतन्त्र तथा सामुहिकता र एकतामा बिश्वास नगर्नु हो । त्यस्तै स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नु भनेको … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीद्वारा दुईवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ … पूरा पढ्नुहोस् »

पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताएका छन्। तुलसीपुरमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको सुवेदीको आरोप

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् । भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई … पूरा पढ्नुहोस् »