महामन्त्री थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस

काठमाडौं । आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री खाँणको नाम पहिलो नम्बरमा रूपन्देही–३ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही–३ बाट सिफारिसमा परेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले नेता खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा … पूरा पढ्नुहोस् »

एमालेको महाधिवेशनमा ३२ देशका कम्युनिष्ट पार्टीको शुभकामना

काठमाडौं । नेकपा एमालेले आफ्नो ११ औं महाधिवेशनमा विदेशका मित्रशक्ति र मित्रराष्ट्रको आतिथ्यतामा विगतको भन्दा अलिकति फरक अभ्यास गर्ने भएको छ । विगतका महाधिवेशनहरूमा वैदेशिक मित्रशक्ति र तिनका नेताहरूलाई भौतिक … पूरा पढ्नुहोस् »

महामन्त्री थापा रोल्पाबाट उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । … पूरा पढ्नुहोस् »

झापा–१ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । फागुन २१ मा हुने निर्वाचनका लागि झापा–१ बाट क्षेत्रीय समितिले शर्माको एकल … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचनमा काभ्रे १ बाट गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति … पूरा पढ्नुहोस् »

सुर्खेत १ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिस गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको … पूरा पढ्नुहोस् »

नवलपुर २ बाट युवा नेता तिवारीको नाम सिफारिस

काठमाडौं। नवलपुर २ बाट संघीय सांसदमा प्रत्यक्ष तर्फको लागि नेपाली कांग्रेसको तर्फबाट युवा नेता शंकर तिवारीको नाम सिफारिस भएको छ। उनी कांग्रेसको तर्फ बाट सिफारिस भएकामध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्। … पूरा पढ्नुहोस् »

मधेशका नवनियुक्त मुख्यमन्त्री यादव र देउवा भेटवार्ता

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरूबीच मंगलबार दिउँसो भेटवार्ता भएको हो । मुख्यमन्त्री नियुक्त भएसँगै मुख्यमन्त्री यादव काठमाडौं … पूरा पढ्नुहोस् »