नियमित महाधिवेशनको मिति घोषणा भएपछि विशेषको चर्चा गर्नु असान्दर्भिक : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनको मिति सर्वसम्मत घोषणा भइसकेको बेलामा विशेष महाधिवेशनको चर्चा असान्दर्भिक भएको बताएका छन् । बिहीबार आफ्नो निवासमा भेट्न पुगेका पार्टीका युवाहरूसँग सभापति … पूरा पढ्नुहोस् »

गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् । जेनजी आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई कांग्रेसले आसन्न प्रतिनिधिसभा र … पूरा पढ्नुहोस् »

१५औँ महाधिवेशनमा सभापतिको उमेदवार हुँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू १५औँ महाधिवेशनमा सभापति पदका लागि उमेदवार रहेको बताएका छन् । पार्टीले १५औँ महाधिवेशनका लागि कार्यतालिका ल्याउने सर्वसम्मत निर्णयमा अतिरिक्त धारणा भन्दै फरक … पूरा पढ्नुहोस् »

उज्यालो नेपाल पार्टीको घोषणापत्रमा के छ ?

काठमाडौँ । कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले ‘सुशासन, समृद्धि तथा सामाजिक न्याय’ लाई प्राथमिकतामा राखेको छ । बुधबार काठमाडौँमा सार्वजनिक पार्टीको घोषणापत्रमा पार्टीका मुख्य कार्यक्रम र मुख्य … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा विघटनविरूद्ध एमालेले दायर गरेको रिटमा आजदेखि सुनुवाइ

काठमाण्डौं । प्रतिनिधि सभा विघटन विरूद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। बुधबार संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम … पूरा पढ्नुहोस् »

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको … पूरा पढ्नुहोस् »

महाधिवेशनको कार्यतालिका आएसँगै कांग्रेसको भक्तपुर समितिको तयारी सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएसँगै भक्तपुर समितिले तयारी सुरु गरेको छ । केन्द्रीय समितिले निर्णय गरेको एकदिन पछि भक्तपुर सभापति दुर्लभ थापाले क्रियाशील सदस्यताको … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम : मंसिर २१ देखि दलको निवेदन, पुस १३ र १४ मा बन्दसूची

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीमा भाग लिन … पूरा पढ्नुहोस् »

रास्वपाले कार्यकर्तालाई भन्यो- आफूखुशी उम्मेदवारको घोषणा नगर्नु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न सचेत गराएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आफू नै आधिकारिक उम्मेदवार भएको घोषणा गर्न … पूरा पढ्नुहोस् »