सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल पैदा

काठमाण्डौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी भएसँगै प्रदेशको राजनीतिक वृत्तमा हलचल पैदा भएको छ। सोमबार सर्वोच्च अदालतले आदेश जारी गरेलगत्तै सत्ता पक्ष … पूरा पढ्नुहोस् »

बागमती प्रदेशको सचिबमा आयुश श्रेष्ठ, सानै उमेर र छोटो समयमै सफलता

काठमाण्डौं । नेपालको बिद्यार्थी राजनिति क्षेत्रमा सानो उमेरमा आयुश श्रेष्ठले छलाङ मार्न सफल भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला लिसङ्खु पाखर गाउँपालिका उपसचिब हुँदै ककलिङ क्याम्पस स्वबियु सभापति जस्तो … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित … पूरा पढ्नुहोस् »

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरण पुस ५ भित्र

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पटक–पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ । कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै बैठक बस्ने भएको … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन पुस २६ देखि २९ मा हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको … पूरा पढ्नुहोस् »

पोखरेललाई ओलीका चार जवाफ

काठमाडौं । नेकपा (एमाले) ११औँ महाधिवेशन अबको १३औँ दिनमा महाधिवेशन हुँदै छ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । मंसिर २७–२९ गते हुने महाधिवेशनको लोगो … पूरा पढ्नुहोस् »

रास्वपा र विवेकशील साझा पार्टीबीचको एकता घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्वीकार गर्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्ताबेजीकरण गरी मान्यता … पूरा पढ्नुहोस् »

देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारीलाई

काठमाडौँ । पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा … पूरा पढ्नुहोस् »