देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारीलाई

काठमाडौँ । पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा … पूरा पढ्नुहोस् »

कांग्रेसको बैठक फेरि सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बस्ने भनिएको बैठक सोमबार दुई बजेका लागि सारिएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, … पूरा पढ्नुहोस् »

सच्चिएर जनतामा जाने सङ्कल्प गरेका छौँ : प्रचण्ड

दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने बताएका … पूरा पढ्नुहोस् »

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ । भ्रष्टाचार विरोधी अभियान चलाउन जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने निर्णय प्रलोपाको विस्तारित बैठकबाट भएको … पूरा पढ्नुहोस् »

देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीले छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको छलफल हुने भएको छ । महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का … पूरा पढ्नुहोस् »

एमाले दोलखाले गर्‍यो सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

चरिकोट । नेकपा (एमाले) दोलखाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ । शुक्रबार दोलखाको चरिकोटमा सम्पन्न पार्टी जिल्ला कमिटी बैठकले अध्यक्ष नरबहादुर श्रेष्ठसहित ९ … पूरा पढ्नुहोस् »

२८ बुँदे मागसहित जसपा नेपालले घोषणा गर्‍यो सङ्घर्षका कार्यक्रम

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेका छन् । … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन देउवाले मानेनन्

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनेक प्रयास गर्दा पनि महाधिवेशनसम्बन्धी विवाद सुल्झिन सकेन । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै उपसभापति … पूरा पढ्नुहोस् »

दम्भ र अहंकारी प्रवृत्तिलाई जनताले सबक सिकाउने छ – संयोजक प्रचण्ड

काठमाडों । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सन्देशसभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन भन्दै ६० बढी संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू नयाँ … पूरा पढ्नुहोस् »