एमाले महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बुधबार बिहान बसेको महाधिवेशन आयोजक समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा स्थान साघुँरो हुने भएकाले उद्घाटन सत्र भक्तपुरस्थित सल्लाघारीको … पूरा पढ्नुहोस् »

सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान गरेको छ । रास्वपाको सचिवालय बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो । सचिवालय बैठकमा विभिन्न राजनीतिक … पूरा पढ्नुहोस् »

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा) बोलाएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार … पूरा पढ्नुहोस् »

एमालेको ११औँ महाधिवेशन सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो । बैठक बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा … पूरा पढ्नुहोस् »

निर्वाचन अयोगम दर्ता भए यी ८० दल

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका … पूरा पढ्नुहोस् »

ओलीविरुद्ध मैदानमा उत्रिए पोखरेल

काठमाडौं । एमालेमा एकछत्र राज जमाएका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएका छन् । मंसिर ४ गते पार्टीको सचिवालय बैठकमा जानकारी गराएका पोखरेलले मंगलबार अध्यक्षको उमेदवार … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । … पूरा पढ्नुहोस् »

आफूखुसी महाधिवेशन प्रतिनिधि उम्मेदवार शुल्क तोकेपछि एमाले संगठन विभागको पाँच बुँदे निर्देशन

काठमाण्डौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। नुवाकोट लगायत जिल्लाले आफूखुसी महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार शुल्क तोक्न थालेपछि संगठन विभागले निर्देशन नै जारी गरेको … पूरा पढ्नुहोस् »

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न नेपाली पार्टीको सुझाव

काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको … पूरा पढ्नुहोस् »