दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ । आइतबार डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । अभिव्यक्तिलाई … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टीले लगायो अध्यक्ष मण्डलको टुङ्गो

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पाँच जना अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ । आइतबार राष्ट्रिय सभा गृहमा एकता घोषणा गरेको प्रलोपाले अध्यक्ष मण्डलको टुङ्गो लगाएको हो । पाँच सदस्यीय अध्यक्ष … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको समय सकियो

काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् । निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको आयोगको … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै

काठमाण्डौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) , जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं समूहको आन्दोलन फिर्ता

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने … पूरा पढ्नुहोस् »

‘जेनजी’ आन्दोलन अमेरिकाबाट सञ्चालित : अग्रज नेता सिंह

काठमाडौं । अग्रज नेता मोहनविक्रम सिंहले ‘जेनजी’ आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । काठमाडौंमा जेनजी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । वर्तमान अन्तरिम सरकार जेनजी आन्दोलनको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भाग लिने निर्णय गरेको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै … पूरा पढ्नुहोस् »

मंसिरमा विशेष महाधिवेशन निर्विकल्पजस्तै हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो मंसिरमा विशेष महाधिवेशन गर्ने विषय निर्विकल्पजस्तै भएको बताएका छन् । उनले मंसिर २७,२८ गतेतिर विशेष महाधिवेशन गरिनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य … पूरा पढ्नुहोस् »

अदालतले यो सरकारलाई उचित ठहर गर्ने ठाउँ नै छैन – अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई उचित ठहर गर्न नसक्ने जिकिर गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा उनले सरकार … पूरा पढ्नुहोस् »

जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

काठमाडौँ । वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा जेनजीसँग नेकपा कार्यक्रमुको आयोजना गर्ने भएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्ययतामा जेनजीसँग नेकपा कार्यक्रम हुन लागेको … पूरा पढ्नुहोस् »