आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्ने … पूरा पढ्नुहोस् »

एमालेले आज काठमाडौंमा जनसभा गर्दै

काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा आयोजना गरेको छ । प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगमा १० नयाँ दल दर्ता, २८ प्रक्रियामा

काठमाडौं । निर्वाचन आयोगमा शुक्रबार (मंसिर ५)सम्म १० वटा नयाँ दल दर्ता भएका छन् । आयोगका अनुसार, श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, … पूरा पढ्नुहोस् »

अहिले भएको कानुनबाट खुरुखुरु चुनाव गराउनुस् – अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई अहिले भएको कानुनबाट निर्वाचन गराउन सुझाव दिएका छन् । शुक्रबार राजधानीमा ‘नेशनल भोलेन्टियर फोर्स घोषणा … पूरा पढ्नुहोस् »

काठमाडौंमा एमाले युवाको प्रदर्शन

काठमाडौं । एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा … पूरा पढ्नुहोस् »

विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा प्रचण्डको सन्देश

काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारी बैठकको मुख्य … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाको अडानले राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ : प्रधानमन्त्री

काठमाडौं । बुधबार सर्वदलीय बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव रहेको बताएकी छन् । लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल भएकाले साथ सहयोगको अपेक्षा … पूरा पढ्नुहोस् »

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । … पूरा पढ्नुहोस् »