बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । … पूरा पढ्नुहोस् »

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका कर्मचारीमाथि हातपात आरोपमा पूर्वसांसदसहित दुई जना पक्राउ

कार्यालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पूर्वसांसदसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पूर्वसांसद परमेश्वर साह र जिल्ला अध्यक्ष जीवेन्द्र झालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

ओलीले बनाइदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयोः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका सभामुखको निर्णयविरुद्धको रिटमा सुनुवाइ सुरु

काठमाडौँ । मधेस प्रदेशका पदमुक्त भएका ५ सांसदले प्रदेश सभामुखको निर्णयविरुद्ध दिएको रिटमा सुनुवाइ सुरु भएको छ । सञ्जयकुमार यादवसहित पदमुक्त भएका ५ जनाले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश नित्यानन्द … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको पूर्वपदाधिकारीहरूको बैठकले … पूरा पढ्नुहोस् »

देउवा–शर्मा एक घण्टा वार्ता, विशेष महाधिवेशन बेवास्ता गरे राजीनामा दिने महामन्त्री शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामाको चेतावनी दिएका छन् । महामन्त्री शर्माले आइतबार दिउँसो १२ बजेदेखि झन्डै एक घण्टा भेट गरेका थिए । त्यसक्रममा … पूरा पढ्नुहोस् »

देउवा सिंगापुरबाट फर्केलगत्तै पार्टीभित्रको विवाद मिलाउन सक्रिय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा पार्टीभित्र देखिएको विवाद मिलाउन सक्रिय भएका छन् । सिंगापुरमा १८ दिन स्वास्थ्योपचार गरेर शुक्रबार राति फर्किएका देउवाले शनिबारदेखि पार्टीभित्रको महाधिवेशनसम्बन्धी विवाद … पूरा पढ्नुहोस् »

प्रवासी नेपालीलाई पनि भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ … पूरा पढ्नुहोस् »