मुख्यमन्त्री उपस्थित भएको भन्दै सात दलले सर्वदलीय बैठक बहिष्कार

काठमाडौं । मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् । प्रदेश प्रमुख लाभले आह्वान गरेको सर्वदलीय बैठकमा सात दलका नेता–कार्यकर्ता … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशभर एमालेको प्रदर्शन

काठमाडौं । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनविरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रमअन्तर्गत देशभरका जिल्ला तथा विभिन्न सहरमा विरोध प्रदर्शनका साथै जनसभाको … पूरा पढ्नुहोस् »

नेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ । विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् … पूरा पढ्नुहोस् »

कार्यवाहक सभापति खड्काले पाए महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । आज बसेको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि पुग्यो आयोग

काठमाडौं । प्रगतिशील लोकताान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक पदबाट राजीनामा दिएका सन्तोष … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीले पायो दर्ताको प्रमाणपत्र

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको छ । पार्टीले आयोगबाट शुक्रबार दर्ताको प्रमाणपत्र पाएको हो । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको … पूरा पढ्नुहोस् »

सन्तोष, सुदन र दुर्गाले गरे पाँच बुँदे सहमति,मंसिर ७ मा बृहत् एकता घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की दुर्गा सोवले पाँच बुँदे सहमति गरेका छन् । … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले मागे चुनावअघि महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । उनीहरूले आगामी मंसिरभित्र १५औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न … पूरा पढ्नुहोस् »

पुष्पकमल दाहाल नेतृत्वको नेकपाविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । कार्त्तिक १९ गते विभिन्न १० वाम घटकबीचको एकतापछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । नवगठित पार्टीले सोही दिन आयोगमा दल दर्ताका … पूरा पढ्नुहोस् »

निर्वाचित हुनेले प्रत्येक वर्ष चुनावी घोषणपत्रको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल वा निर्वाचित हुने व्यक्तिले चुनावी घोषणापत्र अनुसारको कार्यप्रगति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । आयोगले निर्वाचन आचारसंहितामा राख्नेगरी प्रस्ताव अघि सारेको हो … पूरा पढ्नुहोस् »