महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै महामन्त्री थापाले यस्तो … पूरा पढ्नुहोस् »

वीरेन्द्र बस्नेतको गतिशील पार्टीले कृषि सम्बन्धी राष्ट्रिय अवधारणा पत्र सार्वजनिक

काठमाडौं । गतिशील पार्टीले कृषि सम्बन्धी राष्ट्रिय अवधारणा पत्र सार्वजनिक गरेको छ । उक्त पार्टीले गतिशील कृषि कार्यक्रममार्फत सामुदायिक केन्द्रीत कृषि उद्यमहरू स्थापना गर्न र रोजगारी सिर्जना गर्न ठूलो अवसर … पूरा पढ्नुहोस् »

रीमा विश्वकर्मा घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य

काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी छन् । पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख … पूरा पढ्नुहोस् »

‘गतिशिल लोकतान्त्रिक पार्टी’ की केन्द्रीय सदस्य बनिन निशा अधिकारी

काठमाडौं । २४ कात्तिकमा उनको दल ‘गतिशिल लोकतान्त्रिक पार्टी’ ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको पार्टिमा अभिनेत्री निशा अधिकारी केन्द्रिय सदस्य छिन् । करिअरमा ३० भन्दा धेरै चर्चित फिल्ममा … पूरा पढ्नुहोस् »

मधेस सरकार गठनविरूद्धको रिटमा छलफलका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई

काठमाण्डौं । सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनविरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कात्तिक ३० गते अन्तरिम आदेश … पूरा पढ्नुहोस् »

कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्दै … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा चुनावको मंसिर १४ गते निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि … पूरा पढ्नुहोस् »

७ बुँदे सहमति गरी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए रावल

काठमाण्डौं । मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। बुधबार ७ बुँदे सहमति गरी रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्। पार्टीमा उनको वरीयता छैटौं … पूरा पढ्नुहोस् »

प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे मागपत्र

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ । बुधबार बिहान गृहमन्त्री ओमप्रकाश अर्यालयसहित सहभागी … पूरा पढ्नुहोस् »