रेशमलालको पार्टीले पायो दर्ताको प्रमाणपत्र

काठमाडौं । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले बुधबार सो पार्टी दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर … पूरा पढ्नुहोस् »

प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ, वार्तामा प्रसाईं सहभागी छैनन् । तर उनको समूहबाट माधवप्रसाद खतिवडा नेतृत्वमा देवीप्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र … पूरा पढ्नुहोस् »

न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर आफू राजनीतिमा क्रियाशील रहेको हुँ : मुख्यमन्त्री बानियाँ

काठमाडौं। सिन्धुलीगढीमा मंगलबार आयोजित २५८औं सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुनः विद्रोह गर्ने बताएका छन्। मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

जेनजीको ‘जनादेश पार्टी’

काठमाडौं । निर्वाचन आयोगमा जनादेश पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालले निर्वाचन आयोगमा निवेदन दिएको हो । जनादेश पार्टीमा … पूरा पढ्नुहोस् »

महाधिवेशन विवादले पार्टी विभाजनको अवस्था आउनसक्ने शेखर कोइरालाको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा … पूरा पढ्नुहोस् »

राजेन्द्र लिङ्देन र कमल थापाबीच भेटघाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ । मंगलबार काठमाडौंस्थित एक होटेलमा दुई अध्यक्षबीच छलफल भएको … पूरा पढ्नुहोस् »

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । शनिबार बसेको आकस्मिक बैठकले नेता मोहम्मद अफताब आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । त्यसपछि आज बैठक बस्न … पूरा पढ्नुहोस् »

प्रदेश प्रमुखको भूमिका भुल्दा पद चैट

काठमाडौं । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको छ । प्रदेश प्रमुखको भूमिका भुल्दा उनले सोमबार बिहान मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई … पूरा पढ्नुहोस् »

देशभरबाट २० प्रतिशत जनमत नल्याए सरकारमा जाँदैनौं : वीरेन्द्रबहादुर बस्नेत

काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा गरेका छन् । सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात … पूरा पढ्नुहोस् »