नागरिकको आवाज नसुन्दा भदौ २३, २४ घटना भयो : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिकको आवाज नसुन्दा भदौ २३ र २४ गतेको घटना भएको बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै यस्तो बताएका … पूरा पढ्नुहोस् »

११ राजदूतलाई फिर्ता बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी … पूरा पढ्नुहोस् »

वीरेन्द्रबहादुर बस्नेतसहितको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ दल गठन गरेको छ । दिनेश प्रसाईं नेतृत्वमा रहने गरी गतिशील लोकतान्त्रिक पार्टी गठन भएको हो । उनीहरुले निर्वाचन आयोग पुगेर … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । बैठक ललितपुरको जावलाखेलस्थित … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा भाग लिन आह्वान गर्दै राजनीतिक दलहरूसँग छलफल गर्न … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री सोनलको नियुक्ति असंवैधानिक भएको भन्दै कांग्रेसको नाराबाजी

काठमाण्डौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै … पूरा पढ्नुहोस् »

संसद् विघटनविरुद्धका रिट दर्ता

काठमाडौं । संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए । ती रिटहरू … पूरा पढ्नुहोस् »

ओली नेतृत्वमा नरहे एमालेसँग पार्टी एकता हुन सक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्। धादिङको बेनिघाट रोराङमा बुधबार कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि … पूरा पढ्नुहोस् »

यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताए … पूरा पढ्नुहोस् »

कांग्रेसका २४ सय ८८ प्रतिनिधिले मागे विशेष महाधिवेशन

काठमाडौं। नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए। उनले १४औं महाधिवेशनका … पूरा पढ्नुहोस् »