ओलीले प्रस्ताव गरे महाधिवेशनको मिति, पोखरामा मंसिर २७ देखि २९ गतेसम्म हुने

काठमाण्डौं । नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने … पूरा पढ्नुहोस् »

४ बुँदे माग अघि सार्दै राप्रपाका दुई महामन्त्रीद्वारा बैठक बहिस्कार

काठमाडौँ । राप्रपाका दुई जना महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । ४ बुँदे माग अघि सार्दै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको बैठक … पूरा पढ्नुहोस् »

देश प्रतिक्रान्तितर्फ गएको छ : अध्यक्ष ओली

काठमाडौं । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् । आज देश अप्रत्याशित रूपमा … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाण्डौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा पौने १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय कमिटी बैठक आजबाट

काठमाण्डौं । नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुन लागेको हो। केन्द्रीय कमिटी बैठक … पूरा पढ्नुहोस् »

सभामुखले थाले दलहरुसँग छलफल

काठमाडौंं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरु गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा देखिएका सभामुख घिमिरेले संसद् पुनर्स्थापनाका … पूरा पढ्नुहोस् »

कार्यवाहक अध्यक्ष पाएकै भोलिपल्ट पूर्णबहादुरले बोलाए गुटको बैठक

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएको भोलिपल्टै गुुटको भेला डाकेका छन् । आज बिहानदेखि संस्थापन पक्षका नेताहरूको बैठक धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसिरहेको छ । विशेष … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर दर्ता भोलिलाई सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता गर्ने मिति फेरि सरेको छ । यही असोज २४ गते दर्ता गर्ने भनिएको विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने मिति … पूरा पढ्नुहोस् »

देउवाले तोके कार्यवाहक, खड्कालाई कार्यवाहक सभापति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई … पूरा पढ्नुहोस् »