कांग्रेसको सभापति हुने ध्येयले राजनीतिमा लागेको होइन – सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिमा निकै आरोह–अवरोह व्यहोरेको बताएका छन् । सानेपामा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले भने, म लोकतन्त्रमा होमिँदा अहिलेको जस्तो सरल र … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै सभापति देउवा

काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । … पूरा पढ्नुहोस् »

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »

मंसिरमा महाधिवेशन गर्ने एमाले र माओवादीको घोषणा, कांग्रेस अलमलमा

काठमाडौँ । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण देशको राजनीति उथलपुथल भएपछि दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेका … पूरा पढ्नुहोस् »

चुनावअघि महाधिवेशन गर्न नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले फागुन २१ गते निर्वाचन तोकिएकाले त्यसअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने माग गरेको छ। नेविसंघले कांग्रेस नेतृत्वसमक्ष यस्तो आग्रह गर्दै पार्टीलाई … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको छ । गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको … पूरा पढ्नुहोस् »

जनमत पार्टी औपचारिक रुपमै फुट्यो

काठमाडौं । जनमत पार्टीबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाएका छन् । दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । सीके राउत … पूरा पढ्नुहोस् »

कांग्रेस जिल्ला सभापतिले नियमित महाधिवेशनका लागि दबाब दिन भेला बोलाउँदै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको पदाधिकारी, पूर्वपदाधिकारीहरूको परामर्श छलफलमा विशेष महाधिवेशनको मुद्दा उठिरहेका बेला नेता शेखर … पूरा पढ्नुहोस् »

देउवाले केन्द्रीय समितिलाई ‘सर्वाधिकार’ सुम्पने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई सर्वाधिकार सुम्पने तयारी गरेका छन् । जेनजी आन्दोलनमा आक्रमणमा परेर अस्पताल भर्ना भएयता देउवा दम्पती सार्वजनिक भएको छैन । असोज २ … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादी निकट अनेरास्ववियू र युवा संघले राखे १३ बुँदे माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र युवा संघ नेपालले जेनजी प्रदर्शनमा भएको दमनमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । आज एक विज्ञप्तिमार्फत दुई संगठनले जेनजी आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »