सभापति देउवाको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको समेत स्रोतले जनाएको छ । हिजो मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल आक्रमणमा नपरेको सचिवालायको दाबि

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल आक्रमणमा नपरेको उनको सचिवालायले दाबि गरेको छ । सचिवालयले विज्ञप्ति जारी गर्दै मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा … पूरा पढ्नुहोस् »

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम … पूरा पढ्नुहोस् »

राप्रपाका ४२ सांसदद्वारा राजीनामाको तयारी

काठमाडौँ। राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले संविधानको … पूरा पढ्नुहोस् »

अखिलको अध्यक्षबाट कडरियाले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् । सरकारले जेनजीहरूको प्रदर्शनलाई दबाउने … पूरा पढ्नुहोस् »

सातबुँदेको औचित्य सकियो, जेनजीको माग पूरा गर्न हामी तयार छौँ– गगन–विश्व

काठमाडौं । कांग्रेसका महामन्त्रीद्वयले एक विज्ञप्ति जारी गर्दै कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिको औचित्य सकिएको बताएका छन् । उनीहरुले पाँच बुँदामा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले तत्काल पद त्याग गर्नुपर्ने र … पूरा पढ्नुहोस् »

सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको निर्णय

काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमतका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन रहेको बताए । समर्थन फिर्ता लिइसकेका छौँ । औपचारिक … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस कार्यालयमा आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए … पूरा पढ्नुहोस् »

रास्वपाका सबै सांसदले राजीनामा दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । ‘विकसित … पूरा पढ्नुहोस् »