कांग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बोलाएको छ । जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाको निवासमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरि बैठक बोलाइएको छ । जेनजी आन्दोलनले आज संसद भवनमा प्रवेश गरेपछि … पूरा पढ्नुहोस् »

सर्वोच्चको अवहेलना नहुने गरी सञ्जाल बन्द निर्णयमा कडाइ नगर्ने काग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ । आज आइतबार कांग्रेसका सभापति शेरबहादुर देउवा निवास … पूरा पढ्नुहोस् »

सुशासन र सेवा प्रवाह निजामती प्रशासनको मूल दायित्व- उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दायित्व निजामती कर्मचारीको भएको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा … पूरा पढ्नुहोस् »

आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने छ : महामन्त्री थापा

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । उनले हरेक कांग्रेसले … पूरा पढ्नुहोस् »

किसान महासंघको मतदान सकिने क्रममा विवाद उत्पन्न भएर मतदान बिथोलियो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको महाधिवेशन बिथोलिएको छ। महासंघको चौथो महाधिवेशन बिहीबार देखि सुरु भएको थियो। सर्वसहमत नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रिया सुरु … पूरा पढ्नुहोस् »

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेशको संयोजकत्वमा ७ सदस्यीय समिति

काठमाडौं । एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । आइतबार बिहान ९ बजे बस्ने गरी बैठक … पूरा पढ्नुहोस् »

रास्वपा तलाउको एउटा तरंग जस्तै सेलाउँछ : एमाले

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नाटककीय ढंगले राजनीतिक रङ्गमञ्चमा उदाएको पार्टीको संज्ञा दिएको छ । ‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग … पूरा पढ्नुहोस् »

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा उनलाई निर्विरोध चयन … पूरा पढ्नुहोस् »