प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

काठमाडौं। शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीच दुईपक्षीय भेटवार्ता भएको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच दुईपक्षीय भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी … पूरा पढ्नुहोस् »

कारबाहीको सिफारिस भई अनुशासन समितिले निर्णय नगरेकालाई कांग्रेसले सदस्यता नवीकरण नरोक्ने निर्णय

काठमाडौं । नेपाली काग्रेसले अनुशासनको कारबाहीको सिफारिस गरिएका तर अनुशासन समितिले कुनै पनि निर्णय नगरेका नेता कार्यकर्ताको हकमा सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ । निर्वाचनको क्रममा अन्तर्घात गरेको भन्दै … पूरा पढ्नुहोस् »

रास्वपाले रुपन्देही–३ मा तोक्यो डा. थापालाई उमेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज आइतबार थियानजिनमा उनीहरुको भेटभएको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।तस्बिर … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने … पूरा पढ्नुहोस् »

झलनाथ–घनश्याम पक्षीय नेताहरू छलफलमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक जारी छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो ।पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र … पूरा पढ्नुहोस् »

भिजिट भिसा प्रकरणबारे आयोग गठन नगरे सडक आन्दोलनमा जाने चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । … पूरा पढ्नुहोस् »