कार्यकर्तासँग भेटवार्ता गर्न विद्या भण्डारी बारामा

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाराका नेता(कार्यकर्ताहरुसँग भेटवार्ता गरिरहेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म … पूरा पढ्नुहोस् »

रास्वपाका आकांक्षाहरू सभापति भेट्न नख्खुमा

काठमाडौं । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । आज रास्वपाले आफ्नो उम्मेदवार घोषणा गर्दै छ । पार्टीले उम्मेदवार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले गरे चाउ संग्राहालयको अवलोकन

थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थितमा पुगेर चीनका पूर्व प्रधानमन्त्री चाउ इनलाइको स्मृतिमा बनेको सङ्ग्राहालयको अवलोकन गरेका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान चाउ इन्लाई र तेङ … पूरा पढ्नुहोस् »

रास्वपाले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्ने भएको छ। रास्वपाले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार घोषणा गर्ने लागेका हुन् ।  … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । शांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा … पूरा पढ्नुहोस् »

रास्वपाले रुपन्देही–३ मा आज उमेदवार घोषणा गर्दै

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका निम्ति आज उमेदवार घोषणा गर्ने भएको छ । यस दिन काठमाडौंको वनस्थलीस्थित … पूरा पढ्नुहोस् »

भण्डारीको पार्टी सदस्यता नवीकरण हुँदैन : ज्ञवाली

काठमाडौँ । शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनको सन्दर्भमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पारेका … पूरा पढ्नुहोस् »

संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ । सिंहदरबारमा शनिबार बसेको समिति बैठकले सङ्घीय निजामती सेवा विधेयक, … पूरा पढ्नुहोस् »

राष्ट्रपति सीसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो भेट भएकोमा छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो भेट भएकोमा खुशी व्यक्त गरेका छन् । शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा चीन … पूरा पढ्नुहोस् »