कमजोर कूटनीतिले निम्त्याएको सङ्कट

दक्षिण पूर्व एसियाको सबभन्दा पुरानो देश नेपाल अहिले अस्तित्वको सङ्कटमा पर्दै गएको छ । स्वार्थी, कमजोर र अदूरदर्शी नेतृत्वका कारण यो अवस्था आएको कुरामा शङ्का गर्ने ठाउँ छैन । पोस्ट … पूरा पढ्नुहोस् »

‘सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत … पूरा पढ्नुहोस् »

मुलुक निर्माणको अबको बाटो र राजनीतिक दलले खेल्नै पर्ने भूमिका

१) नेपालको पृष्ठभूमि काठमाडौँ । नेपाल मुलुक आजको मुलुक होइन । स्कन्द पुराणको हिमवत् खण्डको अध्याय बहत्तरमा “सत्य सत्यवती यत्र त्रेतायांच तपोवनम्, द्वापरे मुक्ति सोपानाम् च कलौ नेपालीका पुरी” भनी … पूरा पढ्नुहोस् »

नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले लिइन पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा … पूरा पढ्नुहोस् »

संविधान संशोधनको बहस ठिक दिशामा अगाडि बढेन- सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको … पूरा पढ्नुहोस् »

एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका महरमाथि … पूरा पढ्नुहोस् »

सभापति ईश्वरीदेवी निर्विरोध चयन, आजै पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उनलाई निर्विरोध … पूरा पढ्नुहोस् »

रवि लामिछानेको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन … पूरा पढ्नुहोस् »

दोलखामा मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्यामबहादुर खत्री … पूरा पढ्नुहोस् »

पार्टीमा गुटबन्दी हुन नदिने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »