माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बसेका छन् । उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न  नेपाल माइतीघर मण्डला पुगेका हुन् … पूरा पढ्नुहोस् »

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी सर्वसम्मत

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । अझैपनि उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन भने बाँकी रहेको छ । निर्वाचन … पूरा पढ्नुहोस् »

कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

काठमाडौं । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था तथा शासन समितिको सभापति बनाउने भएको छ । आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने … पूरा पढ्नुहोस् »

रविजीमाथि जे भइरहेको छ, म सन्तुष्ट छैन- पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच मंगलबार बिहान भेटवार्ता भएको छ। भंगालस्थित पूर्वराष्ट्रपति निवासमा भएको भेटमा भण्डारीले सहकारी काण्डमा रास्वपा सभापति रवि … पूरा पढ्नुहोस् »

दिलेन्द्र बडूलाई राज्य व्यवस्था समितिको सभापति बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ । राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो । स्रोतका … पूरा पढ्नुहोस् »

जिल्ला अदालतको आदेशविरुद्ध रवि उच्च अदालत तुलसीपुरमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् । सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा … पूरा पढ्नुहोस् »

अध्यक्ष प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले शिष्टाचार भेट गरेकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र … पूरा पढ्नुहोस् »

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भदौं ११ गते हुने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौं ११ गते बुधवार हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । निर्वाचनको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै

काठमाडौं । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै छ । बैठक बिहान १० बजेपछि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । … पूरा पढ्नुहोस् »