उपसभामुख हटाउने निर्णयप्रति रास्वपाको टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयप्रति सरकारले अस्वाभाविक तदारुकता देखाएको टिप्पणी गरेको छ । आज शुक्रवारको प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै आकस्मिक समय … पूरा पढ्नुहोस् »

नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रास्वपाका नेता पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकनेता पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद निशा डाँगी र राप्रपाकी सांसद अनिता नेपाली ले … पूरा पढ्नुहोस् »

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले सामाजिक सञ्जाल प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन् ।  प्रेस … पूरा पढ्नुहोस् »

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

दुई ठुला दलको लोकतन्त्रलाई सीमित गर्ने सङ्कुचित धारणा

काठमाडौँ । (सत्याग्रह साप्ताहिकको २७ औँ बार्षिकोत्सव विशेष) नेपालको संवैधानिक यात्रामा २०१७ सालसम्म बहुदलीय अभ्यास भयो भने, २०४७ सालको संविधानले स्पष्ट रूपमा बहुदलीय लोकतन्त्रलाई मौलिक हकको रूपमा स्थापित गर्‍यो । २०६३ सालको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीविरुद्ध दायर रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा परेकाे रिटमाथी आज सुनवाई हुदैँछ । बिहिवार अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा प्रधानमन्त्री ओली हाल कामचलाउ सरकारको … पूरा पढ्नुहोस् »

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकी छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित थापा गाउँमा कार्यालयको स्थापना गरिएको हो । ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को … पूरा पढ्नुहोस् »

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्नेमा जोड

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्रिय भएर समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । सुसन्देश साप्ताहिकको २३औँ वर्षिकोत्सवका … पूरा पढ्नुहोस् »

                  सरकार जिम्मेवार बन ! 

काठमाडौँ महानगरपालिकाले मनहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएपछि फेरि एक पटक नेपालमा सुकुम्वासीको मुद्दा चर्चामा आएको छ । यस अघि पनि पटक पटक सार्वजनिक र व्यक्तिको निजी जमिनमा अवैध … पूरा पढ्नुहोस् »