अध्यक्ष प्रचण्डसँग सभापति लामिछानेका गुनासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उही मुद्दामा थुप्रैले उन्मुक्ति पाएको र आफूलाई मात्रै लखेटिएको गुनासो गरेका छन् । बुधबार … पूरा पढ्नुहोस् »

उपसभामुख नफर्किएसम्म उनलाई हटाउने प्रस्ताव अगाडि नबढ्ने

काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल नफर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यस्तो सहमति भएको नेताहरू बताउँछन् । यो विषयमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी … पूरा पढ्नुहोस् »

भारत भ्रमणको उडान भैरहवाबाट गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । भैरहवास्थित विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन दबाब स्वरूप रुपन्देहीका स्थानीय तहका प्रमुखहरू सम्मिलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै आसन्न भारत भ्रमणको उडान भैरहवाबाटै गर्न आग्रह गरेको … पूरा पढ्नुहोस् »

उपसभामुखलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी रहने भएको छ । कांग्रेस र एमालेका सांसदहरूले मंगलबार खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए । हिजो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको भारत भ्रमण तीन दिनको हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तीन दिनको हुने भएको छ । भारतीय विदेशसचिव विक्रम मिश्रीको दुईदिने नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीको भारत भ्रमण तीन दिन तय गरिएको … पूरा पढ्नुहोस् »

रेशम चौधरी समुहले रुपन्देही-३ मा स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी रुपन्देही-३ को उपनिर्वाचनको दल दर्ता नभएपछि स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । श्रीमती रन्जिता श्रेष्ठसँग विवाद भएपछि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता समेत … पूरा पढ्नुहोस् »

उपसभामुख हटाउने सरकारको तयारी, शेखर पक्ष असन्तुष्टि

काठमाडौँ । सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेको छ त्यसैबिचमा कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले भने असन्तुष्टि जनाएका छन् । विशेष गरेर नेता कोइरालाले खाली कागजमा कुनै … पूरा पढ्नुहोस् »

उपसभामुख हटाउने सत्तारुढ दलहरूको प्रयास, सशक्त विरोध गर्ने विपक्षीको निष्कर्ष

काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय … पूरा पढ्नुहोस् »