उपसभामुख हटाउन सत्तारुढ दलले तयारी थालेपछि विपक्षी दल छलफलमा

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरूप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ … पूरा पढ्नुहोस् »

सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका गर्न सरकार प्रयासरत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ … पूरा पढ्नुहोस् »

उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । विपक्षी दलहरूको बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

उपसभामुखलाई अनाहकमा हटाएमा विरोध गर्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस र नेकपा एमाले दुबै आकस्मिक बैठकमा

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले दुबै आकस्मिक बैठकमा जुटेका छन् । नेपाली कांग्रेसले आज बिहान दश बजेबाट दिउँसो २ बजेका लागि संसदीय … पूरा पढ्नुहोस् »

गौर नरसंहारमा यसरी अनुसन्धानमा यादव तानिने

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन प्रहरीका नाममा आदेश दिएको छ । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि … पूरा पढ्नुहोस् »

रवि लामिछानेको स्वास्थ्यमा समस्या

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल … पूरा पढ्नुहोस् »

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा महामन्त्री थापाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्। आजदेखि यहाँ सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरूको बैठकको पहिलो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा कुलिङ पिरियड छानबिन प्रतिवेदन

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायहरूमा पठाएका छन् । सभामुख … पूरा पढ्नुहोस् »

प्रचण्ड र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।  खुमलटारमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। दुई देशबीचको हित र आपसी सम्बन्धबारे … पूरा पढ्नुहोस् »