भारतीय विदेश सचिव मिस्रीले गरे काँग्रेसका सभापति देउवासँग भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बुढानीलकण्ठस्थित निवास पुगेर विदेश सचिव मिस्रीले सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विमानबाट जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ । परम्परागत भ्रमणभन्दा फरक यसपटक दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौँबाट … पूरा पढ्नुहोस् »

सिंहदबारमा प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ … पूरा पढ्नुहोस् »

नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट अड्डासार गरेर केहीबेर अघि ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको … पूरा पढ्नुहोस् »

मंगल ग्रह लगे पनि डराउँदिनँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नक्खु कारागारमा स्थानान्तरण गरिएको छ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गरिएको हो । शनिबार अपराह्न उनलाई हवाईमार्ग हुँदै … पूरा पढ्नुहोस् »

लामिछानेलाई नख्खु कारागार ल्याइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही जिल्लास्थित कारागारबाट ललितपुरको नख्खु कारागारमा सार्ने प्रक्रिया अघि बढाइएको छ । लामिछानेले आफूलाई काठमाडौँ उपत्यकामा राख्न अनुरोध गर्दै निवेदन दिएपछि … पूरा पढ्नुहोस् »

कांग्रेस बागमतीको प्रमुख सचेतकमा महर्जन

काठमाण्डौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन् । मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् … पूरा पढ्नुहोस् »

आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन काँग्रेस दृढ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर मगर समुदायलगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन काँग्रेस दृढ रहेको बताएका छन्। नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीमा वामदेव गौतम वरिष्ठ नेता, तेस्रो वरियतामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई वरिष्ठ नेता बनाउदै तेस्रो वरियतामा राखेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गौतमलाई स्वागत गर्दै एकता अभियानबाट आएका नेताहरुको जिम्मेवारी तोकिएको हो … पूरा पढ्नुहोस् »

रास्वपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।  भैरहवामा शुक्रबार र शनिबार हुने प्रशिक्षणको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले गरेका छन् ।  कार्यक्रममा उपसभापति … पूरा पढ्नुहोस् »