परराष्ट्रमन्त्रीद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा … पूरा पढ्नुहोस् »

दैनिक १ हजार बढीले सदस्यता लिइरहेको रास्वपाको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैनिक एक हजारभन्दा बढीले आफ्नो पार्टीको सदस्यता लिइरहेको दाबी गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनीष झाले अहिले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री आज मधेश प्रदेश जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् । उनी आज नेपाली सेनाको हेलिकप्टरबाट धनुषा प्रस्थान … पूरा पढ्नुहोस् »

मंसिरदेखि दैलेखको ग्यासको परीक्षण उत्पादन थाल्नू : प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरदेखि दैलेखको ग्याँसको परीक्षण उत्पादन थाल्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ ४ गते हुने

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर भदौ ४ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले विहिबारको बैठकमा भदौ ४ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको … पूरा पढ्नुहोस् »

बानियाँलाई उपप्रधानमन्त्री सिंहको बधाई

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बधाइ दिएका छन्। सहरी विकास मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियालाई कार्यकाल सफलताको शुभकामना … पूरा पढ्नुहोस् »

मधेसका मुख्यमन्त्री सिंहसँग भारतको जल शक्ति मन्त्रालयको प्रतिनिधिमण्डलले गरे भेट

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले बिहीबार बिहान भेट गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले भेटेर मधेसमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति … पूरा पढ्नुहोस् »

जनतालाई केन्द्रमा राखेर उपलब्धिकेन्द्रित प्रविधि नीति बनाउने पक्षमा छौं : सभापति देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई केन्द्रमा राखेर उपलब्धिकेन्द्रित प्रविधि नीति बनाउने पक्षमा पार्टी रहेको बताएका छन्।केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागले केन्द्रीय … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने … पूरा पढ्नुहोस् »

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको … पूरा पढ्नुहोस् »