सुनसरी घटनाको समाधान संवाद र सहमतिमार्फत गर्न सर्वदलीय आह्वान

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रुपमा संवादबाट समाधान गर्ने अपिल गरेका छन् । सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरुले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि … पूरा पढ्नुहोस् »

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको … पूरा पढ्नुहोस् »

कांग्रेसले नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने, भोलि पार्टी कार्यालय बन्द

काठमाडौँ । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक मनाउने भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार (श्रावण … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ  : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका … पूरा पढ्नुहोस् »

सरकार कहाँ, के गर्दै छ ? –  सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सुनसरी घटनाबारे पार्टीले भूमिकाबारे जानकारी गराएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राखेको सर्वपक्षीय बैठकबाट बाहिरिएका थापाले … पूरा पढ्नुहोस् »

रविले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र साह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् । सुनसरी घटनाको विषयलगायत समसामयिक विषयमा छलफल गर्न … पूरा पढ्नुहोस् »

नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशसभा संसदीय दलको बैठक सहसंयोजक माधव नेपाल पक्षधरले बहिस्कार गरेका छन् । प्रदेश राजधानी हेटौँडामा मंगलबार बसेको दलको बैठक नेपाल पक्षीय नेताहरूले बहिस्कार … पूरा पढ्नुहोस् »

लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमायो – सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमाउनुपरेको उल्लेख गरेका छन्। पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज दिउँसो निधन भएको थियो। श्रेष्ठको … पूरा पढ्नुहोस् »

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु- देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। श्रेष्ठको उपचारका क्रममा आज दिउँसो निधन भएको थियो। … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएपछि कांग्रेसले बैठक आह्वान गरेको हो। श्रेष्ठको आज ललितपुरस्थित जावलाखेलको हेलियस अस्तालमा उपचारका क्रममा निधन … पूरा पढ्नुहोस् »