राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छ :  सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् । उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिको आशक्तिप्रति … पूरा पढ्नुहोस् »

नेकपा बैठकले गर्‍यो ६ बुँदे निर्णय

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक सम्पन्न भएको छ। शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता तथा पार्टीका सहसंयोजक क। माधव कुमार नेपालको सञ्चालनमा पार्टी केन्द्रीय कार्यालय … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारलाई निरन्तरता दिन कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेश सरकारलाई निरन्तरता दिन संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आवश्यक पहल गर्ने जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

सरकारको कामले जनतालाई सन्तुष्ट पार्न सकेन,छनक पनि छैन – प्रचण्ड

काठमाण्डौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले गत निर्वाचनमा दिएको मतलाई सरकारले न्याय गर्न नसकेको बताएका छन् ।प्रतिनिधिसभाको बैठककलाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकाले जनअपेक्षा पूरा नगरेको … पूरा पढ्नुहोस् »

संसद्‍मा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र गृहमन्त्री किन मौन ? – प्रमुख सचेतक थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलहरूको उठेर विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षीले आज संसद्‍मा विरोध जारी राख्ने

काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साहको जवाफ मागेर विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राख्ने भएका छन् । बैठक सुरु भए लगत्तै ढ्याप ढ्याप गरेर समय लिएर आफ्नो कुरा राख्ने … पूरा पढ्नुहोस् »

तीन मन्त्रीसहित ६ जना केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले रास्वपा केन्द्रीय कार्यालयमा तीनजना मन्त्रीसहित … पूरा पढ्नुहोस् »

लोकतन्त्रका अथक योद्धा गोपालमान श्रेष्ठप्रति मुख्यमन्त्री बानियाँको भावपूर्ण श्रद्धाञ्जली

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न बुधबार बिहानदेखि पार्टीका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको छ। … पूरा पढ्नुहोस् »