कांग्रेसका सांसदको पीए बन्न कम्तीमा ५०० शब्दको ‘प्रतिबद्धता पत्र’ बुझाउनुपर्ने

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव (पीए) नियुक्तिसम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । सोमबार सिंहदरबारमा बसेको दलको बैठकले ‘प्रतिनिधि सभा … पूरा पढ्नुहोस् »

सात दलबिच ‘अग्रगामी मोर्चा’, साउन २३ गते घोषणा हुने

काठमाडौँ । देशमा विद्यमान राजनीतिक परिद‌ृश्यकाबिच विभिन्न सात राजनीतिक दलहरू मिलेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने अन्तिम तयारी गरेका छन् । मधेस, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका … पूरा पढ्नुहोस् »

स्वार्थ समूहको भेलामा गए कारबाही गर्ने तरुण दलको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले कुनै पनि व्यक्ति वा स्वार्थ समूहको भेलामा नजान निर्देशन दिएको छ । सोमबार तरुण दलका अध्यक्ष मनिष कोइरालाले एक सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »

स्थापित नेतृत्वको विकल्प चमत्कारी शक्ति हुन सक्दैन : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद युवराज शर्माले स्थापित राजनीतिक दल र नेतृत्वलाई बिर्सिएर अचानक उदाएका शक्तिहरूबाट मुलुकको रूपान्तरण सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले आगामी साउन २४ गते आइतबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट … पूरा पढ्नुहोस् »

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार र द्रुत गतिको कार्यसम्पादन अनिवार्य रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »

युवा नेताहरूले सुरू गरे देश र कांग्रेस जोड्ने अभियान, साउन २० मा एकता भेला

काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेताहरूले नयाँ अभियान घोषणा गरेका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरूले देश र कांग्रेस जोड्ने अभियान घोषणा गरेका हुन्। निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, … पूरा पढ्नुहोस् »

६ आरोहीको निधनमा एमालेले भन्यो : नेपालले अमूल्य राष्ट्रिय धरोहर गुमायो

काठमाडौं । विख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको घटनाप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ । … पूरा पढ्नुहोस् »

सरकार पाँच वर्ष नटिक्ने पाँच महिनामै देखिइसक्यो, हामीले धेरै पर्खिनुपर्दैन : अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन साह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने कुरा पाँच महिनामै देखिइसकेको टिप्पणी गरेका छन् । शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना … पूरा पढ्नुहोस् »