एमालेको नजरमा बालेन सरकारको १०० दिन पूर्णतः असफल (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) ले वालेन्द्र साह नेतृत्वको सरकारको १०० दिन पूर्णतः असफल भएको दाबी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बालेन र मन्त्रीका सचिवालयहरू नै … पूरा पढ्नुहोस् »

एकता महाधिवेशनको सम्भावना क्षीण भयो – कांग्रेस संस्थापनइतर

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह(देउवा)ले १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना क्षीण भएको निष्कर्ष निकालेको छ । शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको … पूरा पढ्नुहोस् »

सांसदका लागि ‘पल्स आरएसपी’ डिजिटल प्रणाली लागू गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ । पार्टीका मुख्य सचेतक कविन्द्र … पूरा पढ्नुहोस् »

खड्का निवासमा कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका लागि समूहको बैठक बोलाएका हुन् । बैठक गल्फुटारस्थित … पूरा पढ्नुहोस् »

एमालेका पूर्वसांसद कोइरी पक्राउ

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो । थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च … पूरा पढ्नुहोस् »

पार्टी एकताबद्ध बनाउँदै १५ औं महाधिवेशनका पक्षमा निधि-कोइराला र सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच आज छलफल भएको छ। समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसभित्रको विषयमा उनीहरूबीच निधि निवासमा कुराकानी भएको हो। नेता निधिको … पूरा पढ्नुहोस् »

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको … पूरा पढ्नुहोस् »

सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

संसद्को गरिमा उच्च राख्न सांसदको भाषा र पोसाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् । ६८औँ संसद् … पूरा पढ्नुहोस् »

देउवा समूहको लुम्बिनी भेला आज

काठमाण्डौं । नेपाली कांग्रेस इतर समूहले आज (मंगलबार) लुम्बिनीमा प्रदेशस्तरीय भेला आयोजना गर्दै छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दाङको … पूरा पढ्नुहोस् »