एमालेको नजरमा बालेन सरकारको १०० दिन पूर्णतः असफल (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) ले वालेन्द्र साह नेतृत्वको सरकारको १०० दिन पूर्णतः असफल भएको दाबी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बालेन र मन्त्रीका सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा जोडिएका प्रमाण सार्वजनिक भइरहेको भन्दै प्रश्न उठाएका छन् । आफ्नो १०० बुँदे बाचापत्र र आम जनताको अपेक्षा अनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै सरकारको रुचि देखिएको एमालेको ठहर छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *