पातीहाल्नेमा हिउँ खेल्नेको भीड…

ढोरपाटन (बागलुङ)।  बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा … पूरा पढ्नुहोस् »

आधुनिकीकरण नहुदा आरन व्यवसाय सङ्कटमा…

अत्तरिया । आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् । … पूरा पढ्नुहोस् »

वैवाहिक समानताका लागि ऐक्यबद्धता जुटाउँदै मितिनी नेपाल

काठमाडौं । नेपालको संविधान २०७२ को धारा १८ ले हरेक नागरिकलाई समानताको हक प्रदान गरेको छ । यद्यपि विवाहयोग्य हुँदा हुँदै पनि विवाहसम्बन्धि राज्यका विद्यमान नीति तथा कानुनमा बाधा अड्चन … पूरा पढ्नुहोस् »

गाउँमा सडक पुग्यो, मासिए सम्पदा…

गलेश्वर । उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय … पूरा पढ्नुहोस् »

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार … पूरा पढ्नुहोस् »

अब गोठमा बस्नु पर्दैन पर्यटक

ढोरपाटन । एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा … पूरा पढ्नुहोस् »

पहिलाको व्यापारिक केन्द्र त्रिवेणी सुनसान

त्रिवेणी (नवलपरासी)। तीसको दशक उत्तराद्र्धसम्म व्यापारिक केन्द्रका रूपमा स्थापित त्रिवेणी हिजोआज सुनसान छ । त्रिवेणीघाट नजिकको त्रिवेणी बजारमा चहलपहल घट्दो छ । केही धार्मिक सामग्रीका पसल र खाजाघर छन् । … पूरा पढ्नुहोस् »

ढुङ्गामा कला भर्दै गोविन्द बोटे…

मध्यविन्दु (नवलपरासी) । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का … पूरा पढ्नुहोस् »

सङ्कटमा पर्दै आरन व्यवसाय…

ढोरपाटन (बागलुङ)। फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अङ्गाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो । … पूरा पढ्नुहोस् »

फेरियो निसी गाउँको स्वरुप

ढोरपाटन (बागलुङ) । छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका … पूरा पढ्नुहोस् »